+
Search

ताजा अपडेट +

पपुलर +

शहरको पूजा : गाईगोरु नभएपछि मूर्ति पूजा गरेर मनाईदै

Nanu Bhatta
२०७९ कार्तिक ८, मंगलवार

काठमाडौँ । आज यमपन्चकको तेस्रो दिन अर्थात गाइगोरु पुजा धुमधामसंग मनाईदै छ । तिहारको यो विशेष अवसरमा गाउँ भन्दा पनि शहरमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ तर यहि सहरमा पुजा गर्न फुल , गाई गोरु , गोबर पाइँदैन ।

गाउँमा त घर घरमा गाई गोरु हुन्छ्न र स्थानिय पुजा गरेर मनाउँछ्न् तर शहरमा मुर्तिका गाई पुजा गरिन्छ । आज शहरका धेरै स्थानमा यहि दृश्य देख्न पाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा