Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

ह्वाटसएपको सर्भर डाउन, आधा घन्टादेखि सेवा ठप्प

Nanu Bhatta
२०७९ कार्तिक ८, मंगलवार
ह्वाटसएपको सेवा आधा घन्टाभन्दा बढी समयदेखि ठप्प भएको छ । भारतलगायत विभिन्न देशमा म्यासेन्जर एप ह्वाटसएप म्यासेन्जरको सेवा ठप्प भएको हो । ह्वाटसएप कम्पनीले के कारणले सर्भर डाउन भएको भन्ने जानकारी दिएको छैन । पठाइएको म्यासेज पनि जान सकेको छैन । पछिल्लो समय ह्वाटसएप संसारभर लोकप्रिय मानिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा