Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

Nanu Bhatta
२०७९ कार्तिक ८, मंगलवार
काठमाडौँ( आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बाँकी नौ जिल्लाको मतपत्र ढुवानी तिहार लगत्तै हुनेछ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३६ जिल्लाको र सोही प्रणालीको प्रदेशसभाका लागि ३३ जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा