Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

हेटौँडामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

Nanu Bhatta
२०७९ कार्तिक ९, बुधबार

काठमाडौँ । मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ । उपमहानगरपालिकाको वडा नम्बर–१८ रामधुनीचोकमा मोटरसाइकलले ठक्कर दिाँदा ३५ वर्षिय बिनोद रमतेल मृत्यु भएको हो ।

धरान चतरा सडकखण्ड अन्तरर्गत हेटौडाबाट ठुलोदमार तर्फ जादै गरेको बा ५८ प५६५४ नम्बरको मोटरसाइकलले पैदल यात्री रामधुनीका ३५ वर्षिय बिनोद रमतेललाई ठक्कर दिएको थियो ।

उनलको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको र ठक्कर दिने मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा