+
Search

ताजा अपडेट +

पपुलर +

प्रियंका कार्कीको घरमा चोरी

Nanu Bhatta
२०७९ कार्तिक ९, बुधबार

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । प्रहरीका अनुसार प्रियंका आयुष्मानको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको हो । चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र ५ तोलाजति सुनहरु लगेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा