काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
शनिबार पार्टी कार्यालय सानेपामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्।
कांग्रेसले घोषणापत्रमा आगामी पाँच वर्ष समुन्नति र सुशासनमा केन्द्रित हुने उल्लेख गरेको घोषणापत्र लेखनमा सहभागी एक प्रतिनिधले बताएका छन्।
प्रतिक्रिया