+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा बजगाई र दाहालको बढ्दो आकर्षक, आरुघाट हुँदै सहिदलखन सम्म (फोटोफिचर सहित)

Nanu Bhatta
२०७९ कार्तिक १२, शनिबार

काठमाडौं । नेकपा माओवादि केन्द्रका अध्यक्ष दाहाल र गठबन्धनको तर्फबाट गोर्खा क्षेत्र न १ का उम्मेदवार एवम युवा पर्यटन व्यबसायी राजेन्द्र बजगाई चुनावी प्रचारप्रसारको क्रममा आरुघाट गाउँपालिका पुगेका हुन्। बिगत बर्तमानको राजनीति यात्रा र जिवन काल खण्डलाई स्मरण गर्दै अध्यक्ष दाहालले आरुघाट आरुटार र त्यहाँका जनता सङ्ग भावनात्मक सम्बन्ध भएको कुरा उल्लेख गरेका छन्। जिवनको उर्वरशिल उमेर २२,२३ बर्ष हुँदा स्कुले जीवन बेतित गरेको र ठाउँको माया लाग्ने बताएका छ्न्।

No description available. No description available. यसै बीच गठबन्धनका उम्मेदवार बजगाईले पनि पर्यटकिय हिसाब बाट आरुघाट्लाई माथि उकास्न सहयोग गरेको र बुढिगण्डकी जलविद्युत आयोजनालाई माथि सम्म पुर्याउने योगदान गरेको कुरा खुलासा गरेका छ्न्। जनताको काममा तल्लीन रहने कुरा बताएका छ्न्।

No description available. No description available. चुनावी प्रचारप्रसार गर्दै आरुघाट, आरुटार हुँदै घ्यापेसाल र सहिदलखन गाउँपालिका पुगेका छ्न्। जनताको घर दैलोमा पुगेका यी दुई नेता देखेर स्थानीय जनता खुसी छ्न् ।

प्रतिक्रिया

लेखकको बारेमा