+
Search

ताजा अपडेट +

पपुलर +

चितवनमा गोर्खा चितवन लोकतान्त्रिक बाम गठबन्धन सम्पर्क कार्यालय स्थापना

Nanu Bhatta
२०७९ कार्तिक १२, शनिबार

काठमाडौँ । रत्ननगर नगरपालिका १२ चितवन जमुनपुर चोकमा गोर्खा चितवन लोकतान्त्रिक बाम गठबन्धन सम्पर्क कार्यालय स्थापना भएको छ। चुनावी माहोललाई मध्यनजर गर्दै चितवनमा भएका मतदाताहरुलाई आफ्नो अधिकार सुनिश्चित गर्न सहयोग गर्नका लागि यो स्थापना भएको हो।

चितवन जिल्लामा भएका ३५ सय मतदातालाई मध्यनजर गर्दै सहज ढंगबाट र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सम्पर्क समिति स्थापना भएको  सुरेन्द्र पुडासैनीले जानकारी दिए ।

Open photo

प्रतिक्रिया

लेखकको बारेमा