Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

एमाले अध्यक्ष ओलिले सार्वजनिक गरे घोषणापत्र

Nanu Bhatta
२०७९ कार्तिक १५, मंगलवार

काठमाडौँ । नेकपा एमालेले आज मंगलबार दरबारमार्ग स्थित होटल याक एन्ड यतिमा घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले यसपटक डिजिटल प्रबिधिबाट घोषणापत्र पत्र जारी गरेको हो ।

पार्टी अध्यक्ष केपि शर्मा ओलिले उक्त घोषणापत्र डिजिटल प्रबिधिबाट सार्वजानिक गरेका हुन् ।

Open photo

प्रतिक्रिया

लेखकको बारेमा