रङ्गीन बिजुली बजार पुलको दृश्य (फोटो फिचर)

काठमाडौं, भदाै १ गते । काठमाडौंको बिजुली बजारमा नयाँ प्रविधिको प्रयोग गरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)मा रङ्गिन बत्ती जडान गरिएको छ । यो पुल टिकाउसँगै सहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले रङ्गिन बत्ती जडान गरिएको हो ।

काठमाडौं महानगरले सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भाग (आर्क) मा धेरै वटा सुन्दर बत्ती जडान गरिएको छ । ती बत्तीले टाढाटाढासम्म प्रकाशसमेत दिएको छ ।

तस्बिर : विकास द्वारे

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्