खातामा आफैं थुप्रै पैसा जम्मा हुन थालेपछि बैंकमा पैसा निकाल्नेको लाग्यो भीड (भिडियो)

तपाईंको बैंक खाता त पक्कै होला । बैंक खातामा एक्कासी कतैबाट ठुला रकम जम्मा भएको म्यासेज आउँदा तपाईं के गर्नुहुन्छ ? खुसी त हुनु होला तर यो रकम कहाँ बाट कसरी आयो भन्ने कुराले पनि मन पिरोल्छ। ओडिशाको केन्द्रपारा जिल्लाका दर्जनौं गाउँले रातारात धनी बनेका छन् ‌ । वास्तवमा अज्ञात स्रोतहरुबाट मानिसको बैंक खातामा पैसा आयो ।

करिब ४० वटा बैंक खातामा अचानक ठूलो रकम जम्मा भयो । खातावालाको मोबाइलमा यो सन्देश पुगेपछि उनीहरु खुसी भए तर यो रकम कहाँबाट आयो भन्ने अन्योलमा परे । त्यसपछि पैसा निकाल्न बैंकमा भीड लागेको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्