गीतकार खान को डु यु लभ मि को पोस्टर व्यानर सार्वजनिक 

काठमाडौँ । थारु चलचित्र तथा सास्कृतिक संघ सुनसरीको ब्यानरमा निर्माण भएको मैथिली लभ स्टोरी म्युजिक भिडियो डु यु लभ मी को पोस्टर व्यानर सार्वजनिक भएको छ ।

यो म्युजिक भिडियो गितमा मोडेल पन्नालाल सिक्दार र तृप्ती राजबन्शीले मुख्य भुमिका अभिनयमा बनेको छ । गितलाइ गिता चौधरी र बाबुल झाले स्वर दिएको छ । बिट्स रेकर्डस बिराटनगर स्टुडियोमा एरेन्ज सूरज श्रेष्ठ गरेका हुन् भने अडियोलाइ शब्द सङ्गित साथै गित निर्माण समेत समिर खान गरेका हुन् ।

यस म्युजिक भिडियोलाइ थारु चलचित्र तथा सास्कृतिक सघ सुनसरीका सचीव जनक चौधरीले निर्देशन गरेको छ । इडिट कलर हेमन तामाङ भरेको गीतकार समिर खान मिडियालाइ सार्वजनिक गरेको बताए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्