सडकमै नाचेर गरे शिक्षकले प्रदर्शन, हेर्नेको लाग्यो भिड

काठमाडौं । आन्दोलनरत शिक्षकहरुले आज (शुक्रबार) तेस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

काठमाडौंको माइतीघरमा जम्मा भएर शिक्षकहरुले नयाँबानेश्वरसम्म प्रदर्शन गर्दैछन् । प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान गरेका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्