सरकार र शिक्षकहरुबीच भयो ७ बुँदे सहमति, फिर्ता लिने भए आन्दोलन काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ। शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । संबन्धित बिषयहरु: सम्बन्धित समाचार खै कहाँ पुग्यो मेट्रो सिटी योजना ? ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त प्रतिक्रिया दिनुहोस् * Cancel replyतपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.