काठमाडौँ । युवाहरुको विदेशीने लहर बढेसंगै यही मनपर्दि तरीक़ाले खाईपाई आएका विभीन्न कम्पनीहरु झनै मोटाऊने क्रम जारी छ । अहिले खाद्य कम्पनी हुम्लाले कुहीएको चामल बिक्री गरेको खबर त्यसको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ ।
https://youtu.be/ypB0HzWq6p0खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ। केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो ।
एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको उक्त चामलमा अधिकांश खाद्यान्न पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको जानकारी आएको छ ।
प्रतिक्रिया