संगीतकै आम्दानीबाट अर्बपति बन्ने पहिलो गायिका बनिन् टेलर स्वीफ्ट (भिडियो)

काठमाडौं । ब्लकबस्टर ‘इरास टूर’ले आम्दानीमा उछाल आएपछि पपस्टार टेलर स्वीफ्ट अर्बपति बनेकी छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागजिनहरु फोब्र्स र ब्लूमबर्गले अमेरिकी गायिकालाई अर्बपति घोषित गरेका छन् ।

उनको कूल सम्पति १.१ बिलियन डलर पुगेको जनाइएको छ । यसवर्षको गर्मीयाममा उनको इरास टूर नामक सांगीतिक यात्राले अमेरिकी अर्थतन्त्र उकास्न समेत मद्दत गरेको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्