थाइल्याण्डमा रोचक भैंसी दौड प्रतियोगिता (भिडियो)

काठमाडौं । थाइल्याण्डमा डेढ सय वर्ष भन्दा पहिलेबाट थालिएको भैंसी  दौड प्रतियोगिता यो वर्ष पनि आयोजना गरिएको छ । राजधानी बैंककबाट एक सय किलोमीटर पूर्वको चोनबुरीमा १५२ औं वार्षिक भैंसी दौडको आयोजना गरिएको बताइएको छ ।

प्रतियोगितामा स्थानीय परम्परालाई ध्यानमा राखेर भैंसी दौडको आयोजना गरिएको हो । जसमा सुपर जुनियर, स्पेसल जुनियर, जुनियर स्मल, जुनियर मिडियम र सिनियर विधामा भैंसी दौडाइएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्