+
Search

ताजा अपडेट +

पपुलर +

तिहारको झिलिमिली देख्नुभयो ?(तस्वीरहरु)

सजिलोपाना संबाददाता
२०८० कार्तिक २२, बुधबार
काठमाडौँ । तिहार नजिकिएसंगै काठमाडौँका मुख्य व्यापारिक केन्द्र हरूमा तिहारको सामग्री किनमेल गर्न भिड लागेको छ । माटाको पाला, रङ, झिलिमिली बत्ती, फुलका माला, भाडा कुडा, कपडाहरू लगायत अन्य सामग्री किन्नेको भिड लागिरहेको छ । तस्बिरहरू :             

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता