तिहारमा यसरी सजियो राजधानी

 काठमाडौं । तिहारको मुख्य दिन लक्ष्मीपूजा आज हिन्दू नेपालीहरुले धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । शहरी क्षेत्रमा लक्ष्मीपूजा धुमधामले मनाइन्छ ।

अझ त्यसमा पनि उद्योगी तथा व्यापारीहरुले यसको विशेष पूजा गर्छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्