+
Search

ताजा अपडेट +

पपुलर +

एआईका कारण दक्षिण कोरियामा ४० लाख मानिसको जागिर जाने खतरा (भिडियो)

सजिलोपाना संवाददाता
२०८० कार्तिक ३०, बिहीबार
सोल । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । https://youtu.be/rBuzz4TU8qw

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता