गरिवले पनि बिमा गर्नसक्ने बाटो बनाउनुपर्छ : अध्यक्ष सूर्यप्रसाद सिलवाल (भिडियो)

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिवले पनि बिमा गर्नसक्ने बाटो बनाउनुपर्ने बताएका छन्।

सुर्य ज्याेति लाईफ इन्स्योरेन्स कम्पनीको सही प्लान उद्घाटन कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन् ।

‘सरकारी सबै भवन र सम्पतिको बीमा हुने सरकारको निर्णयबाट हामी खुसी छौं, यो एक सकारात्मक पक्ष हो’ अध्यक्ष सिलवालले भने, ‘यसको लागी मुख्य सचिवको संयोजकत्वममा सरकारी सम्पतीको बीमा गर्न र लगत निकाल्न समिती गठन भएको छ ।’

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्