मिर्मिरे लघुवित्तको सिइओमा नियुक्त भए मिन बहादुर बोहोरा

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त भएका छन् ।

कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले बोहरालाई कामु सिइओमा नियुक्त गरेको हो । बोहरा लघुवित्त बैंकर्स संघका निवर्तमान कार्यबाहक अध्यक्षसमेत हुन्।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्