+
Search

ताजा अपडेट +

पपुलर +

सेयर बजारमा सामान्य अंकको वृद्धि

सजिलोपाना संवाददाता
२०८० मंसिर ४, सोमबार

काठमाडौं । तिहार तथा छठ पर्वको बिदापछि सोमबार खुलेको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार १.३९ अंकले बढेर १८५३.४९ बिन्दुमा पुगेर बन्द भएको छ । 

सोमबार ११९ वटा कम्पनी उकालो लाग्दा ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर रह्यो । 

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता