रौतहट । समाचार लेखेको विषयमा रौतहटमा पत्रकारमाथि निर्घाट कुटपिट भएको छ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई निजी प्रयोजनको लागि प्रयोग गरिएको विषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवमाथि कुटपिट भएको हो ।
पत्रकार साहको आँखामा गम्भीर चोट लागेको छ ।
प्रतिक्रिया