Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

समाचार लेखेको भन्दै पत्रकारले खाए निर्घात कुटाई

सजिलोपाना संबाददाता
२०८० पुष २६, बिहीबार

रौतहट । समाचार लेखेको विषयमा रौतहटमा पत्रकारमाथि निर्घाट कुटपिट भएको छ ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई निजी प्रयोजनको लागि प्रयोग गरिएको विषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवमाथि कुटपिट भएको हो ।

पत्रकार साहको आँखामा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता