हिमालयन रिइन्सुरेन्समा झुम्मिए लगानीकर्ता, आजै एक अर्ब ४० करोड बढीको कारोबार

काठमाडौं । बिहीबार हालसम्म हिमालयन रिइन्सुरेन्सको एक अर्ब ४० करोड बढीको कारोबार भइसकेको छ ।

उक्त कम्पनीको साढे २३ लाख भन्दा बढी कित्ता कारोबार भइसकेको छ । आज अहिलेसम्म कुल कारोबार चार अर्ब ६० करोड बढीको कारोबार हुँदा हिमालयन रिइन्सुरेन्सको मात्रै एक अर्ब ४० करोड बढीको कारोबार भएको हो ।

हाल उक्त कम्पनीको ६०२ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्