बढ्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार ?

काठमाडौं । साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दा चाँदीमा तोलामा पाँच रुपैयाँ बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार रुपैयाँ प्रतितोला कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम हुँदा चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्