Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

उत्तर कोरियाले दक्षिण कोरियाली चिप उपकरण बनाउने कम्पनी ह्याक गरेको आरोप

सजिलोपाना संवाददाता
२०८० फाल्गुन २२, मंगलवार

काठमाडौँ । दक्षिण कोरियाले आफ्ना चिप उपकरण बनाउने कम्पनीलाई उत्तर कोरियाले ह्याक गरेको आरोप लगाएको छ । दक्षिण कोरियाको गुप्तचर संस्थाले दावी गरेअनुसार उत्तर कोरियाले दक्षिण कोरियाको हतियार कार्यक्रमको सेमिकन्डक्टर बनाउन खोजिरहेको छ ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले दावी गरेअनुसार उत्तर कोरियाले आफ्नो सेमिकन्डक्टर बनाउन खोजेको दावी गरेको बीबीसीले उल्लेख गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले देशको चुनावलाई प्रभावित पार्न उत्तर कोरियाले साइबर आक्रमण गर्न सक्ने चेतावनी दिएको केही महिनापछि नै यो समाचार बाहिर आएको हो । - एजेन्सी 

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता