Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

“एक्लोपन” (कबिता)

सजिलोपाना संवाददाता
२०८० चैत्र २८, बुधबार

विकास  यादव

"एक्लोपन"

एक्लोपनको आँगनमा, बस्दै छु मै एक्लै, आँसुको झरी, मनको भरी, बज्दै छ जीवनको मेलोदी।

एक्लोपनको आँगनमा, खेल्दै छु मै एक्लै, आशाको खेल, भविष्यको मेल, बुन्दै छु आफ्नै कथा।

एक्लोपनको आँगनमा, हाँस्दै छु मै एक्लै, जीवनको चाहना, मनको माया, छर्दै छु आफ्नै गीत।

एक्लोपनको आँगनमा, रोइदै छु मै एक्लै, दुःखको बादल, पीडाको झूल, झैल्दै छु आफ्नै जीवन।

एक्लोपनको आँगनमा, जीवन बिताउँदै छु मै, आशाको उज्यालो, दुःखको अँध्यारो, अनुभव गर्दै छु जीवन।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता