+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री रवि लामिछानेले सडकमा यसरी मनाए नयाँ वर्ष (तस्विरहरु)

आज बिहान उनले सडकमा निस्किएका नागरिकसँगै यात्रा गरिरहेका यात्रुहरुलाई चकलेट तथा मिठाई बाँडेर कुराकानी समेत गरेका थिए ।

सजिलोपाना
२०८१ बैशाख १, शनिबार
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको थापाथलिस्थित सडकमा पुगेर सुरक्षामा खटिएका सुरक्षाकर्मीसँगै नागरिकलाई नयाँ वर्षको शुभकामना दिएका छन् । आज बिहान उनले सडकमा निस्किएका नागरिकसँगै यात्रा गरिरहेका यात्रुहरुलाई चकलेट तथा मिठाई बाँडेर कुराकानी समेत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा