Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

आज सुन कतिमा कारोबार हुँदैछ ?

सजिलोपाना संबाददाता
२०८१ बैशाख ६, बिहीबार

काठमाडौँ । बुधबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको भाउ बिहीबार घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार तोलामा १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ ।

अघिल्लो कारोबार दिन तोलाको १ हजार ७१५ रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७२५ रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता