Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

महालेखापरीक्षकमा तोयम राया नियुक्त

सजिलोपाना संबाददाता
२०८१ बैशाख ६, बिहीबार
काठमाडौँ । महालेखापरीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता