+
Search

ताजा अपडेट +

पपुलर +

राजा नभएको देशमा कतारका राजा आउँदा यसरी शृंगारियो राजधानी (तस्बिरहरु)

सजिलोपाना संवाददाता
२०८१ बैशाख ११, मंगलवार

काठमाडौँ । लोकतन्त्र दिवस अर्थात बैशाख ११(आज) पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी(कतारी राजा)को स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा तयार गरिएका स्वागतद्धार ।

दुई दिने भ्रमणका लागि आउन लागेका उनलाई अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्दैछन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता