+
Search

ताजा अपडेट +

पपुलर +

धनगढी उड्न लागेको श्री एअरको जहाजलाई पार्किङमा किन फिर्ता बोलाइयो ?

सजिलोपाना
२०८१ जेष्ठ २०, आईतवार

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजको उडानमा रोक लगाइएको छ । धावनमार्ग पुगिसकेको जहाजलाई पुनः पार्किङमा फर्काइएको हो ।

त्रिभुवन विमानस्थलका अनुसार एसएचए २२१ उडान नम्बरको जहाज धावनमार्गबाट उड्न रोक लगाउदै फर्काइएको छ । जहाजभित्र इन्धनको गन्ध आएपछि प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा