पछिल्लो समय देशमा युवा पुस्ता बस्न चाहेनन् या भनौं देशमा युवा पुस्ताले संभवतः आफ्नो भविष्य सुरक्षित देखेनन्।जसको असर छिट्टै नदेखिए पनि भविष्यमा पक्कै देखिने छ । यसैकुरालाई मध्यनजर गर्दै हामीले आजबाट देशमा सङ्घर्ष गरिरहेका देशमै अवसर खोजिरहेका युवापुस्तालाई देशमा के के अबसर छन् ?
देशमा पछिल्लो पुस्ता किन बस्न चाहेनन् ? लगायतका प्रसङ्गमा हामीले सम्वाद सुरु गरेका छौँ। हाम्रो आजको सम्वादमा बाजुराबाट काठमाडौंमा बैङ्कर बन्ने सपना देखेर सङ्घर्ष गरिरहेका राजेश पाण्डे हुनुहुन्छ ।
प्रतिक्रिया