+
Search

ताजा अपडेट +

पपुलर +

अध्यात्म, प्रेम, धर्म र चिन्तन के हो ? (भिडियो)

सजिलोपाना
२०८१ जेष्ठ २५, शुक्रबार

धर्म संस्कृति र परम्पराले समस्त मानव सभ्यताको इतिहास बोकेको हुन्छ। अहिलेको समयमा विज्ञान र प्रविधिको चरम प्रयोगले मानिसले आफूलाई नै बिर्सिएर आफ्नो धर्म संस्कृति र धरातल भुल्न थालेका छन् ।

यसै बिचमा हामीले प्रेम,धर्म र अध्यात्म के हो भन्ने विषयलाई लिएर इस्कोन नेपालका Co-ordinator जिवदय गौरङ्ग दास सँग सम्वाद गरेका छौँ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा