+
Search

ताजा अपडेट +

पपुलर +

नेपालले दुई विकेट गुमायो, कुशल भुर्तेल र रोहित पौडेल आउट

सजिलोपाना
२०८१ असार १, शनिबार

काठमाडौं। जारी आइसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुई विकेट गुमाएको छ ।

नेपालका कुशल भुर्तेल १३ रन बनाएर आउट भएका छन् । यस्तै, कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका छन् ।

नेपालले १० ओभरमा २ विकेटको क्षतिमा ४८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा