+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल टेलिकमको सेवामा समस्या, सेवाहरू प्रभावित

सजिलोपाना संबाददाता
२०८१ असार १०, सोमबार

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा र ल्यान्डलाइनलगायतका सेवामा केही बेर समस्या देखिएको छ ।

सोमबार अपराह्न साढे ४ बजेपछि मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसमएम नजानेलगायतका समस्या देखिएको हो ।

मोबाइल डेटा सेवा समेत प्रभावित भएको थियो । अहिले कतिपय ठाउँमा सेवा चलेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता