+
Search

ताजा अपडेट +

पपुलर +

बल्खुको तरकारी बजारमा पस्यो बाढी

सजिलोपाना
२०८१ असार २२, शनिबार
काठमाडौं । काठमाडौंस्थित बागमती किनारमा पर्ने बल्खुको तटीय क्षेत्र बाढीमा डुबेको छ । बल्खु तरकारी बजारदेखि नदी किनार नजिकै रहेका भवन तथा संरचना समेत बाढीको चपेटामा परेको हो ।  

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा