+
Search

ताजा अपडेट +

पपुलर +

गाजाको विद्यालयमा इजरायली हवाई हमलामा हुँदा १६ जनाको मृत्यु

सजिलोपाना
२०८१ असार २३, आईतवार

रफाह । गाजा पट्टीमा रहेको एक विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । अरु दर्जनौं घाइते भएको प्यालेष्टिनी अधिकारीहरूले बताएका छन् ।

विद्यालय रहेको सो भवनमा मध्य गाजास्थित शरणार्थी शिविरबाट विस्थापित भएका हजारौं मानिसले शरण लिइरहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अल–जाओउनी विद्यालय आसपासको क्षेत्रमा आफूहरूले कयौं संरचना ध्वस्त पारेको इजरायल डिफेनस फोर्सले भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा