+
Search

ताजा अपडेट +

पपुलर +

अर्थका मात्र कुरा गर्ने सुरज प्याकुरेलको नदेखिएका साहित्यिक अनुहार

सजिलोपाना
२०८१ असार २६, बुधबार
हामीले यहाँ कलाका कुरा, बजारका कुरा, चलिआएको पत्रकारिताका कुरा लगायतका विषयमा संवाद गरेका छौं। सुरज प्याकुरेल अर्थ सरोकार डटकमका सम्पादक हुन् । मिजासिलो स्वाभावका प्याकुरेल भित्र थुप्रै कलाहरू छन् । जसमा हामीले यहाँ उनका साहित्यिक अनुहार पनि हेर्न र सुन्न सक्ने छौं ।  

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा