+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल एसबिआई बैंकका सिइओ दीपक कुमारको कार्यकाल ६ महिना लम्बियो

सजिलोपाना
२०८१ भाद्र २१, शुक्रबार

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडका प्रबन्धक सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक कुमार दे को कार्यकाल थपिएको छ ।

बैंकको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले भदौ असोज १ गतेदेखि लागू हुने गरी उनको कार्यकाल थप गरेको हो । भदौ मसान्तसम्म कार्यकाल रहेको उनले अब आगामी चैत ३ गतेसम्म उक्त जिम्मेवारी सम्हाल्नेछन् ।

sbi.JPG

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा