काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिकोे मिति २०८१ भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत श्री पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको छ ।
बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
प्रतिक्रिया