+
Search

ताजा अपडेट +

पपुलर +

देशमा हल्ला भएपछि रास्वपा नेता नेपाल फर्किने सल्लाहमा

सजिलोपाना
२०८१ आश्विन ६, आईतवार

काठमाडौँ । देशमा हल्ला भएपछि रास्वपा नेता नेपाल फर्किने सल्लाहमा रहेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू आकस्मिक रूपमा नेपाल फर्किन लागेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा