+
Search

ताजा अपडेट +

पपुलर +

फेरि उकालो लाग्न थाल्यो सुनको मूल्य

सजिलोपाना
२०८१ पुष ११, बिहीबार

काठमाडौं । सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

सुनको मूल्य बढ्दा चाँदी स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १८०० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा