काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ।
बयान सकिएसँगै कारागार बसेर मुद्दा लड्ने कि तारेख वा धरौटीमा छुटेर मुद्दा लड्ने भनेर थुनछेक बहस सुरू भएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बयान सकिएसँगै थुनछेक बहस सुरू भएको हो।
प्रतिक्रिया