+
Search

ताजा अपडेट +

पपुलर +

वसन्तपुरमा मनाइयो १२औं नेपाली टोपी दिवस

सजिलोपाना
२०८१ पुष १७, बुधबार

काठमाडौं । काठमाडौंको वसन्तपुरमा १२औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ ।

जागरुक युवा अभियान नेपालको आयोजनामा बुधबार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाइएको हो।

अभियन्ताहरूले ‘सबै पोसाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा