+
Search

ताजा अपडेट +

पपुलर +

बढ्यो सुनको मुल्य

सजिलोपाना
२०८१ पुष २६, शुक्रबार

काठमाडौँ ।   शुकक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बिहीबार छापावाल सुनको भाउ १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । आज भने बढेर १ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ समेत तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि भने १ हजार ८ सय ४० रुपैयाँ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा