काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ।
आज नेप्से परिसूचक ११.१० अंक घटेर २६५४.३५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ९ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ८४ हजार ७ पटकको कारोबारमा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया