काठमाडौं । सस्तो मोडेलका रूपमा एप्पलले आईफोन एसई सार्वजनिक गर्ने गर्छ । एप्पलले सबैभन्दा पहिले सन् २०१६ मा आईफोन एसई, सन् २०२० मा आईफोन एसई (२०२०) र सन् २०२२ मा आईफोन एसई (२०२२) बजारमा ल्याएको थियो । यस पटक सार्वजनिक हुने आईफोन एसईको नाम आईफोन एसई फाेर वा आईफोन एसई (२०२४) हुने अपेक्षा गरिएको छ । […]पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको शपथ आज हुँदैछ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । आज बिहान साढे ११ बजे शपथको समय तोकिए पनि गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँटको विषय भने अझै टुङ्गिएको छैन । मन्त्रालय भागबन्डा मिलाउन बिहानैदेखि दलहरू […]पुरा पढ्नुहोस
काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो । ‘डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी […]पुरा पढ्नुहोस
काठमाडौं । लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच ९ अर्ब ६८ करोड लगानी थप गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । निजी लगानी अवधारणामा क्षमता अभिबृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनर्लगानीका रुपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बोर्डका पुरा पढ्नुहोस
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । यसअघि बुधबार १३.६८ अङ्कले घटेको सेयर बजार बिहीबार २.२७ अंकले घटेको हो । नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ को विन्दुमा झरेको छ । बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ । यसैगरी, २६९ कम्पनीको २१ […]पुरा पढ्नुहोस