काठमाडौँ । कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ “कोक बडी” एप लन्च गरेको छ । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडो भन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्धेश्यले यो एप लन्च गरिएको हो । नेपालभरका २५६ […]पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बाँडफाँट गरेको छ । आइपीओमा १२ लाख ७६ हजार ५ सय ५८ जनाले आवेदन दिएका थिए । जसमा ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन मात्र योग्य भएको छ । ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ […]पुरा पढ्नुहोस
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि सनको भाउ घटेको छ । यो दिन तोलामा ७०० रुपैयाँले घटेको छ । यो सँगै छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सुनको कारोबार प्रतितोला १ लाख १९ हजार २००रुपैयाँमा भएको थियो । […]पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा ठूला दलका ठूला नेताले पहिल्यैदेखि चलखेल गरेको बताएका छन् । उनले नेताहरुलाई एनसेलबाट खाएको पैसाबारे खुला छानबिन गर्न चुनौतीसमेत दिएका छन् । ‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘टेलियासोनेराले बेचेर मलेसियाली पुरा पढ्नुहोस
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले पुस १३ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे ७५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले […]पुरा पढ्नुहोस
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडेले ५ हजार ३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले नवराज बजगाईको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदको लागि आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय बालुवाटार, […]पुरा पढ्नुहोस